''प्रहरीसँगको झडपमा कोमल वली घाइते, अस्पताल भर्ना''
काठमाडौँ,७ चैत। विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुदाँ सो पार्टीकी नेतृ एवं कलाकार कोमल वली घाइते भएर अस्पताल भर्ना भएपछि भेट्न पुगेका राप्रपा अध्यक्ष कमल थापासहित अन्य नेता कार्यकर्ता। बागबजार स्थित मोडल अस्पतालमा कोमल वली उपचारका लागि भर्ना छन्।
,

0 comments

Write Down Your Responses