''मोटरसाईकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गयो पुरा जानकारी हेर्नु होला
मोटरसाईकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गयो
रुपन्देही,१ चैत । रुपन्देहीमा मोटरसाईकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोले सैनामैना २ झारगैरामा ठक्कर दिँदा स्थानीय ४८ वर्षका नारायण खनाल र उनकी ३२ वर्षकी श्रीमती कमला खनालको ज्यान गएको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses