''Funny groom love married 70-year, 113-year-old bride''
Agency, China's jhinjhiyanga 70-year-old elderly in the province bacu County 113 years have dealt love vrddhasanga aghilo Year Old People homako had seen a program both to one another. Both had loved one another bhetamanai first look. Both were 43 years old and different.It is added that on himself náked truing. 113-year-old woman was so happy with her husband, she says to find, my husband and I is less than age, but he loves me to not less than one. 70-year-old also from the wife of my own pleasure and very caring His wife said.
अनौठो प्रेम बिवाह ७० वर्षको दूल्हा, ११३ वर्षकी दुलही
एजेन्सी ,चीनको झिंझियांग प्रान्तको बाचू काउंटी मा ७० वर्षका वृद्धले ११३ वर्षका वृद्धासंग प्रेम बिवाह गरेका छन् ।अघिलो वर्ष ओल्ड पिपुल्स होमको एक कार्यक्रममा दुबैले एक अर्का लाई देखेका थिए । पहिलो देख भेटमानै दुवैले एक अर्कालाई मन पराएका थिए । दुबैको उमेरमा ४३ वर्षको फरक रहेको छ ।
भनिन्छ जोडी माथी बाटै भगवानले नै बनाउछन भनेर । ११३ वर्षीय वृद्धा भन्छिन उनि आफ्नो पति संग एकदमै खुसि छिन् ,मेरो पतिको उमेर म भन्दा कम छ ,तर उनले म प्रति गर्ने प्रेम कसैको भन्दा कम छैन । ७० वर्षीय वृद्ध पनि यो बिवाह बाट आफु खुसि रहेको र श्रीमतीले आफ्नो एकदम ख्याल राख्ने गरेको बताए ।


0 comments
Write Down Your Responses