''आइएसले जिउँदै जलायो चार युवालाई ''
बग्दाद, भदौ १६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले चार इराकी सिया युवालाई जिउँदै जलाएका छन् ।
आइएसले एक भिडियो जारी गर्दै ती चार युवालाई जिउँदै जलाएको दृष्य सार्वजनिक गरेको हो । जिउँदै जलाइएका युवाको पहिचान ‘पपुलर मोभिलाइजेसन बल’ का लडाकुका रुपमा गरिएको छ ।
उनीहरुलाई फलामे साङ्लोले बाँधेर झुण्ड्याइएको अवस्थामा तलबाट आगो लगाएको दृष्य भिडियोमा देखिन्छ ।
जलाइनु अघि ती चार युवाले आफूहरुलाई अनबर प्रान्तको राजधानी रमादीबाट ४०० किलोमिटर टाढा नेखिब इलाकाबाट अपहरण गरिएको जनाएका छन् ।
भिडियोमा मास्क लगाएको एउटा आइएस लडाकुले ‘अब बदलाको समय आयो’ भनेका छन् । उनले अगाडी भनेका छन्, ‘हामी आज उनीहरुमाथि त्यस्तै प्रकारले हमला गर्दैछौं जसरी उनीहरुले हामीमाथि गरेका थिए ।’
सो भिडियोमा एउटा क्लिप पनि देखाइएको छ जसमा एक सुन्नी युवालाई आगो लगाइएको छ । सुन्नी युवालाई आगो लगाउँदा सरकारी सैनिक मुकदर्शक बनेको सो क्लिपमा देखाइएको छ । (एजेन्सी)
जलाइनु अघि ती चार युवाले आफूहरुलाई अनबर प्रान्तको राजधानी रमादीबाट ४०० किलोमिटर टाढा नेखिब इलाकाबाट अपहरण गरिएको जनाएका छन् ।
भिडियोमा मास्क लगाएको एउटा आइएस लडाकुले ‘अब बदलाको समय आयो’ भनेका छन् । उनले अगाडी भनेका छन्, ‘हामी आज उनीहरुमाथि त्यस्तै प्रकारले हमला गर्दैछौं जसरी उनीहरुले हामीमाथि गरेका थिए ।’
सो भिडियोमा एउटा क्लिप पनि देखाइएको छ जसमा एक सुन्नी युवालाई आगो लगाइएको छ । सुन्नी युवालाई आगो लगाउँदा सरकारी सैनिक मुकदर्शक बनेको सो क्लिपमा देखाइएको छ । (एजेन्सी)
बग्दाद, भदौ १६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले चार इराकी सिया युवालाई जिउँदै जलाएका छन् ।
आइएसले एक भिडियो जारी गर्दै ती चार युवालाई
जिउँदै जलाएको दृष्य सार्वजनिक गरेको हो । जिउँदै जलाइएका युवाको पहिचान
‘पपुलर मोभिलाइजेसन बल’ का लडाकुका रुपमा गरिएको छ ।
style="text-align: justify;">उनीहरुलाई फलामे साङ्लोले बाँधेर झुण्ड्याइएको अवस्थामा तलबाट आगो लगाएको दृष्य भिडियोमा देखिन्छ ।
जलाइनु अघि ती चार युवाले आफूहरुलाई अनबर प्रान्तको राजधानी रमादीबाट ४०० किलोमिटर टाढा नेखिब इलाकाबाट अपहरण गरिएको जनाएका छन् ।
भिडियोमा मास्क लगाएको एउटा आइएस लडाकुले
‘अब बदलाको समय आयो’ भनेका छन् । उनले अगाडी भनेका छन्, ‘हामी आज
उनीहरुमाथि त्यस्तै प्रकारले हमला गर्दैछौं जसरी उनीहरुले हामीमाथि गरेका
थिए ।’
सो भिडियोमा एउटा क्लिप पनि देखाइएको छ जसमा
एक सुन्नी युवालाई आगो लगाइएको छ । सुन्नी युवालाई आगो लगाउँदा सरकारी
सैनिक मुकदर्शक बनेको सो क्लिपमा देखाइएको छ । (एजेन्सी)
- See more at: http://imagekhabar.com/samachar/detail/51797/28/.shtml#sthash.jIkVXrP8.dpuf

0 comments
Write Down Your Responses