''NTA landslide death toll reached 36, eight injured''
TAPLEJUNG, May 28. Various jungle Taplejung Western region gaunharuma landslide death toll has reached 36, eight were seriously injured.
The accident linatepaka jasmine and Maya Limbu Limbu, is visiting Devendra Sunl, khoklinaka Tony Maden and spring BK has only been identified.
Taplejung libana, thoklina, thinalabu and linaketa exhibited in all the wards, one peak of their death in an indeterminate landslides.
VDC is still in contact with some of these local naaisakekale still can reach the number of deceased, police said. Khamaluna VDC has some wards landslides.
Death bhaekaharumadhye libana 1 from 12 bodies, eight bodies from libana 2, 3 from Sunl four bodies, three bodies linaketabata, thinalavubata five bodies, khoklinabata 2 bodies and two bodies were pulled from santhakrabata police said.
Western Taplejung around 6 VDC opened and more than two dozen of the house in blackjack is shed.
Linatepa landslide, khoklina, Sunl and thinalavu VDC have been affected the most.
Rain is undergoing and has increased due to the salvation of the brook, and even opened undue District Police Office said.
Salvation Army helicopter to Kathmandu, even TAPLEJUNG theology has not reach the scene because of bad weather.
Local police and local civilians are now in affected rescue. Meanwhile, yesterday night the Taplejung myanakhama landslide blocked Mechi Highway has become indeterminate.
ताप्लेजुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो, आठ जना घाइते
ताप्लेजुङ, जेष्ठ २८ । ताप्लेजुङको बिकट पश्चिमी क्षेत्रका बिभिन्न गाउंहरुमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ भने आठ जना गम्भिर घाईते भएका छन् ।
मृतकमध्ये लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त बिकको मात्र सनाखत भएको छ ।
ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसको सबै वडामा एकै चोटी भिषण पहिरो जांदा उनिहरुको मृत्यु भएको हो ।
यि गाविसबाट अझै केही स्थानिय सम्पर्कमा नआईसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ ।
मृत्यु भएकाहरुमध्ये लिबाङ १ बाट १२ जनाको शव, लिबाङ २ बाट आठ जनाको शव, लिवाङ ३ बाट चार जनाको शव, लिङकेतबाट तीन जनाको शव, थिङलावुबाट पांच जनाको शव, खोक्लिङबाट २ जनाको शव र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको हो ।
पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।
बर्षा भईरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठीनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उद्धारको लागि काठमाडौंबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण घटनास्थल पुग्न सकेको छैन ।
स्थानीय प्रहरी र स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् । उता, गएराती नै ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची राजमार्ग अवरुद्ध बनेको छ ।


0 comments
Write Down Your Responses