|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||

Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |

Forex Graph Sample Tooltip |

| More.. | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Foreign Exchange Rates |
||
| Rate Request | archives... | |
| Exchange Rate for 15 September, 2017 | ||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Forex Graph Sample Tooltip |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| More.. | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
- खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ
- खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।
- प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।
- तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।
- सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।
- पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।
- छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।
- लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।
पीडित माथि अन्याय गर्न झुट बोल्दै छ सेना
काठमाडौं । नेपाल सेनाले आफ्ना भवनहरु बनाउदा गरेको भ्रष्ट्राचारका विषयमा हामी निरन्तर फलो गरिरहेका छौ । हामीले यो विषयमा रिपोटिङ गरेपछि पीडित मध्येका एक दुर्गा तण्डुकारले ४३ लाख नगद पाएका छन् ।
नगरकोटमा सैनीक शिक्षालयमा वाल पुटीङ र पेन्टीङको काम गरेको दुर्गा तण्डुकारले पाउनु पर्ने ७१ लाख रुपयौँ मध्ये मेजर निश्चलजंग रायमाझीले ४३ लाख झोलामा हाली तण्डुकारलाई बुझाए । तर तण्डुकारले पाउनु पर्ने ७१ लाख मध्येको २१ लाख अझै पाएका छैन्न । तीन बर्षको अवधि सम्म ब्याज मात्रै २४ लाख हुन्छ, कसको हिसाव अझै भएको छैन । यही पैसाका कारण तण्डुकार परिवार आत्महत्या गर्न सम्म कोशिस गरे ।
सेनाले काम लगाएपछि किन पैसा दिएन भनि हामीले नेपाली सेनाका जर्नेल एवं प्रवक्ता झंकर कडायतसँग पनि कुरा ग¥यौ । उनले वास्तविक ठेकेदार सुजन राई भएको र तण्डुकारलाई उसले नै काम लगाएको भनि झुट बोले ।
गोर्खालीलाई वार्तामा आउन वंगाल सरकारको आग्रह
दार्जिलिंग । छुट्टै प्रान्त गोर्खाल्यान्ड माग सहित आन्दोलनरत पक्षलाई भारतको पश्चिम वंगाल सरकारले वार्ताका लागि आह्वान गरेको छ । वंगालबाट अलग्गिएर छुट्टै प्रान्त गोर्खाल्यान्ड मागिरहेका दार्जिलिङका नेपाली भाषीलाई आन्दोलन चर्किएको करिब ७० दिनपछि राज्य सरकारले वार्ताका लागि बोलाएको हो ।
आगामी २९ अगस्टमा कोलकातामा वार्ता आयोजना गर्ने राज्य सरकारले निर्णय गरेको छ । यद्यपी राज्य सरकारले आह्वान गरेको वार्तामा बस्ने, नबस्नेबारे गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जीएमसीसी)ले औपचारिक निर्णय गरिसकेको छैन । गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले भने राज्य सरकारले आह्वान गरेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको बताउँदै आएको छ ।
मुख्यमन्त्री ममता वेनर्जीले भने गोर्खाल्यान्ड आन्दोलनका लागि बनेको सर्वदलीय संयन्त्रको एउटा घटक गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्ताका लागि आह्वान गरेकी हुन् । गोजमुमोका प्रवक्ता निरज जिम्वाले गोर्खा जनमुक्ति मोर्चा सहित सबै राजनीतिक शक्तिलाई वार्तामा सहभागी गराइनु पर्ने बताएका छन् ।
गोजमुमोका सहसचिव विनय तामाङले कोलकातामा वार्ता बोलाएर दार्जिलिङमा शान्ति नहुने भन्दै वार्तामा सहभागी नहुने संकेत गर्नुभएको छ । दार्जिलिङमा नाकाबन्दी जारी नै छ । गोर्खाल्यान्ड आन्दोलनलाई कमजोर पार्ने उद्देश्यका साथ वंगाल सरकारले आन्दोलनमा अग्रमोर्चामा रहेका नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी १० उपायहरु
शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ ।
१. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।
२. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।
३. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।
४. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।
५. चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।
६. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।
७. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।
८. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।
९. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।
१०. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ । स्वास्थ्य खबर पत्रिकाबाट

गर्भवती महिलाको कोठामा राख्नुहोस् यी ८ वस्तुः आमा हुनेछिन् स्वस्थ, बच्चा प्रतिभावान्
हाम्रो अगाडि महाभारतभन्दा अर्को दोस्रो उदाहरण हुन सक्दैन । हो, अभिमन्युले आमा सुभद्राको गर्भबाटै धेरै कुरामा निपुणता हाँसिल गरेका थिए । यस बारे थाहा नहुने सायदै कोही होला । वास्तवमा, गर्भवती महिलाको स्वास्थ्यदेखि निकै स–साना कुराहरुको ख्याल राख्नुपर्छ जसको असर गर्भमा रहेको बच्चामा समेत पर्ने गर्दछ । गर्भवती हुँदा आमाले जुन वातावरण पाउँछिन् बच्चा पनि त्यस्तै हुन्छ । यस्तो अवस्थामा हामीले वास्तु शास्त्रलाई अनुसरण गर्ने प्रयास गर्नुपर्ने हुन्छ । वास्तुशास्त्रको अनुसार यदि केही विशेष कुरा गर्भवती महिलाको कोठामा राखे महिला र बच्चा दुबै स्वस्थ रहनुका साथै जन्मिने बच्चा निकै गुणी र प्रतिभावान् हुनेछ ।
१. मयुरको प्वांखः
मयुरको प्वांख भगवान् कृष्णसँग सम्बन्धित छ । यस्तो अवस्थामा घरको मन्दिर वा गर्भवती महिलाको कोठामा मयुरको प्वांख राखिनु निकै शुभ मानिन्छ । मयुरको प्वांख देख्नु आमा र बच्चा दुबैको लागि निकै शुभ मानिन्छ ।
२. पहेंलो चामलः
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।
३. कृष्ण र आमा यशोदाको तस्बिरः
आफ्नो जन्मिने बच्चा भगवान् कृष्णजस्तो गुणकारी र प्रतिभावान् होस् भन्ने चाहना सबैको हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा भगवान् कृष्ण र यशोदाको तस्बिर राख्दा राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै देखिने ठाउँमा यो तस्बिर राखिनुपर्छ ।
४. गुलाबी रंगः
गुलाबी रंगलाई खुसी र आनन्दको प्रतिक मानिन्छ त्यसकारण जुन कोठामा गर्भवती महिला सुत्छिन् त्यहाँ धेरैभन्दा धेरै गुलाबी रंगको प्रयोग गरिए, त्यो शुभ मानिन्छ । यदि झ्याल–ढोका गुलाबी छैन भने पनि गुलाबी रंगको कुनै तस्बिर वा यो रङको शो–पिस राखिन सकिन्छ ।
५. वास्तुदेवको तस्बिरः
थुप्रै पटक कोठाको वास्तुमा गडबडी आउने गर्दछ जुन हामीलाई थाहा हुँदैन । र यसको असर आमा र बच्चा दुबैमा पर्छ । त्यसकारण वास्तुदोषलाई हटाउनका लागि कोठामा वास्तु देवको मूर्ती वा तस्बिर राखेमा राम्रो मानिन्छ । यसले आमा–बच्चामा आइपर्ने समस्याबाट जोगाउँछ ।
६. हाँसिरहेको, खुसी भएको बच्चाको तस्बिरः
कोठामा हाँसिरहेको र खुसी भएको बच्चाको तस्बिर टाँस्दा जन्मिने बच्चा हँसिलो र शान्त हुने कुरा धेरै मानिसलाई थाहा होला । यो तस्बिर उत्तरपट्टीको भित्तामा राख्दा शुभ मानिन्छ ।
७. तामाको केही वस्तु:
तामा नराम्रो नजरबाट बचाउनमा निकै प्रभावकारी मानिन्छ । यति मात्र होइन, यसले नकारात्मकता हटाउन पनि सहयोग गर्दछ । यस्तो अवस्थामा तामाबाट बनेको केही वस्तु कोठामा पक्कै पनि राख्नुहोस् ।
८. राम्रो स्वास्थ्यका लागि सेतो रङः
सेतो रङ शान्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ । यो रंगको कुनै तस्बिर र शो पिस कोठामा राख्दा आमा र बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ ।

कागतीको बोक्राले अनुहार गोरो हुन्छ, यस्तो छ यसको १० प्रयोग
साधारणतया कागतीको बोक्रालाई फ्याकिन्छ । तर यो छालाको लागि थुप्रै प्रकारले फाइदाजनक हुने कुरा तपाईंमध्ये धेरैलाई थाहा छैन होला । यसका साथै कागतीको बोक्रा सफाइको लागि पनि प्रयोग गर्न सकिन्छ । कागतीको बोक्रालाई घाममा सुकाउनुहोस् र यसको पाउडर प्रयोग गर्न सक्नुहुन्छ । हामी कागतीको बोक्राका १० प्रयोग बारे बताउँदै छौं ।
कागतीको बोक्रलाई पिसेर दुधमा मिसाउनुहोस् । यो पेस्टलाई अनुहार वा अन्य भागमा लगाउनुहोस् । यसो गर्दा छाला गोरो र चम्किलो हुन्छ ।
कागतीको बोक्रालाई जुत्तामा रगड्नुहोस् र केही बेर घाममा सुकाउनुहोस् । यसो गर्दा जुत्तामा चमक आउँछ ।
फ्रिजमा कागतीको बोक्रा राख्दा यो गन्हाउँदैन । यसले फ्रिजमा खानाको गन्धलाई हटाउन मद्दत गर्दछ ।
कागतीको बोक्रालाई मसिनो गरेर काट्नुहोस् । यसमा दुध, जैतुनको तेल र कागतीको रस मिसाएर खुट्टाको फुटेको कुर्कुच्चालाई सफा गर्नहोस् ।
कागतीको बोक्रालाई सुकाउनुहोस् र पिस्नुहोस् । यो पेस्टमा गुलाब जल मिसाएर स्क्रबको रुपमा प्रयोग गर्नुहोस् ।
कागतीको बोक्रामा बेकिङ सोडा मिसाएर सिसाको झ्याल र ढोकाको सफाई निकै सजिलै गर्न सक्नुहुन्छ ।
जहाँ कमिला आइरहेका छन्, त्यहाँ कागतीको बोक्रा रगड्दा कमिला आउन बन्द हुन्छ ।
चियादानीमा कागतीको बोक्रा, बरफ र नुन हालेर सफा गर्नुहोस् । यसो गर्दा चियादानी चम्कनेछ ।
कागतीको बोक्रामा आधा चम्चा बेकिङ सोडा हाल्नुहोस् र कुहिनामा रगड्नुहोस् । यसले कुहिनाको मयल निकाल्न सहयोग गर्दछ ।
कपडामा लागेको दाग हटाउनका लागि कागतीको बोक्राले दागमाथि रगड्नुहोस् र यसलाई रातभरी सुक्न दिनुहोस् । बिहानसम्म दाग सफा रहन्छ ।a
गर्भवती महिलाको कोठामा राख्नुहोस् यी ८ वस्तुः आमा हुनेछिन् स्वस्थ, बच्चा प्रतिभावान्
हाम्रो अगाडि महाभारतभन्दा अर्को दोस्रो उदाहरण हुन सक्दैन । हो, अभिमन्युले आमा सुभद्राको गर्भबाटै धेरै कुरामा निपुणता हाँसिल गरेका थिए । यस बारे थाहा नहुने सायदै कोही होला । वास्तवमा, गर्भवती महिलाको स्वास्थ्यदेखि निकै स–साना कुराहरुको ख्याल राख्नुपर्छ जसको असर गर्भमा रहेको बच्चामा समेत पर्ने गर्दछ । गर्भवती हुँदा आमाले जुन वातावरण पाउँछिन् बच्चा पनि त्यस्तै हुन्छ । यस्तो अवस्थामा हामीले वास्तु शास्त्रलाई अनुसरण गर्ने प्रयास गर्नुपर्ने हुन्छ । वास्तुशास्त्रको अनुसार यदि केही विशेष कुरा गर्भवती महिलाको कोठामा राखे महिला र बच्चा दुबै स्वस्थ रहनुका साथै जन्मिने बच्चा निकै गुणी र प्रतिभावान् हुनेछ ।
१. मयुरको प्वांखः
मयुरको प्वांख भगवान् कृष्णसँग सम्बन्धित छ । यस्तो अवस्थामा घरको मन्दिर वा गर्भवती महिलाको कोठामा मयुरको प्वांख राखिनु निकै शुभ मानिन्छ । मयुरको प्वांख देख्नु आमा र बच्चा दुबैको लागि निकै शुभ मानिन्छ ।
१. मयुरको प्वांखः
मयुरको प्वांख भगवान् कृष्णसँग सम्बन्धित छ । यस्तो अवस्थामा घरको मन्दिर वा गर्भवती महिलाको कोठामा मयुरको प्वांख राखिनु निकै शुभ मानिन्छ । मयुरको प्वांख देख्नु आमा र बच्चा दुबैको लागि निकै शुभ मानिन्छ ।
२. पहेंलो चामलः
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।
२. पहेंलो चामलः
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।
पहेंलो चामल शुभ र सफलताको प्रतिक मानिन्छ । चामल लक्ष्मी भगवानका लागि अतिप्रिय हो र पहेंलो रंग भगवान विष्णुलाई निकै मनपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा पहेंलो चामल राख्दा आमा र बच्चामाथि कुनै पनि प्रकारको नकारात्मक ऊर्जाको असर पर्दैन । आमा र बच्चामाथि भगवान् विष्णु र लक्ष्मी भगवानको आशिर्वाद सदैव रहिरहन्छ ।
३. कृष्ण र आमा यशोदाको तस्बिरः
आफ्नो जन्मिने बच्चा भगवान् कृष्णजस्तो गुणकारी र प्रतिभावान् होस् भन्ने चाहना सबैको हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा भगवान् कृष्ण र यशोदाको तस्बिर राख्दा राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै देखिने ठाउँमा यो तस्बिर राखिनुपर्छ ।
४. गुलाबी रंगः
गुलाबी रंगलाई खुसी र आनन्दको प्रतिक मानिन्छ त्यसकारण जुन कोठामा गर्भवती महिला सुत्छिन् त्यहाँ धेरैभन्दा धेरै गुलाबी रंगको प्रयोग गरिए, त्यो शुभ मानिन्छ । यदि झ्याल–ढोका गुलाबी छैन भने पनि गुलाबी रंगको कुनै तस्बिर वा यो रङको शो–पिस राखिन सकिन्छ ।
आफ्नो जन्मिने बच्चा भगवान् कृष्णजस्तो गुणकारी र प्रतिभावान् होस् भन्ने चाहना सबैको हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको कोठामा भगवान् कृष्ण र यशोदाको तस्बिर राख्दा राम्रो मानिन्छ । बिहान उठ्ने बित्तिकै देखिने ठाउँमा यो तस्बिर राखिनुपर्छ ।
४. गुलाबी रंगः
गुलाबी रंगलाई खुसी र आनन्दको प्रतिक मानिन्छ त्यसकारण जुन कोठामा गर्भवती महिला सुत्छिन् त्यहाँ धेरैभन्दा धेरै गुलाबी रंगको प्रयोग गरिए, त्यो शुभ मानिन्छ । यदि झ्याल–ढोका गुलाबी छैन भने पनि गुलाबी रंगको कुनै तस्बिर वा यो रङको शो–पिस राखिन सकिन्छ ।
।५. वास्तुदेवको तस्बिरः
थुप्रै पटक कोठाको वास्तुमा गडबडी आउने गर्दछ जुन हामीलाई थाहा हुँदैन । र यसको असर आमा र बच्चा दुबैमा पर्छ । त्यसकारण वास्तुदोषलाई हटाउनका लागि कोठामा वास्तु देवको मूर्ती वा तस्बिर राखेमा राम्रो मानिन्छ । यसले आमा–बच्चामा आइपर्ने समस्याबाट जोगाउँछ ।६. हाँसिरहेको, खुसी भएको बच्चाको तस्बिरः