''लसुन खानुको फईदहरु यस्तो छ पुरा जानकारी हेर्नु होला ''



लसुन खानुको फईदहरु यस्तो छ पुरा जानकारी हेर्नु होला

लसुनको प्रयोग स्वादिश्ट खानाको लागी मात्र होईन , लसुनले शरिरमा विभिन्न किसिमका रोग संग लड्ने क्षमता वढाउछ । लसुनमा यस्तो तत्व पाईन्छ,जसले गर्दा हाम्रो स्वस्थमा निकै फाईदा गर्दछ । लसुनले हाम्रो शरिरमा कोल स्टोरको मात्रा कम गर्नु को साथै क्यान्सर संग पनि लड्ने क्षमता दिन्छ । यसको दैनिक प्रयोगले
हाईपरटेन्सन,डाईबेटिज र रुघा खोकी पनि कम गर्दछ । स्...वास्थ्य बिज्ञहरुका अनुसार लसुनले मोटो पना घटाउन पनि मद्दत गर्दछ ।यसले हाम्रो शरिरको मेटाबोलिजम बढाउछ जसले शरिरको क्यालोरी घटाउन मद्दत गर्दछ । लसुनले हाम्रो शरिरमा भा’को खराब कोलिस्टोर घटाउँछ,जसले गर्दा हृदय घात हुनबाट जोगाउँछ । लसुनको सेवनले रगत सफा हुने बिज्ञहरुको भनाई छ । जस्ले गर्दा रगत जम्मे सम्भावना निकै नै कम हुन्छ,र यसले एन्टी क्यान्सर ,एन्टी ईम्फ्लामेट्री र शरिरमा कोलस्टोर घटाउने काम गर्दछ ।
, ,

0 comments

Write Down Your Responses