''विदेश जाने नेपाली कामदारलाई अमेरिकी दूतावासको प्रशिक्षण पुरा जानकारी हेर्नु होला ''
विदेश जाने नेपाली कामदारलाई अमेरिकी दूतावासको प्रशिक्षण

काठमाडौं, भदौ १५ । वैदेशिक रोजगारीमा जानेहरुका लागि मंगलबारदेखि काठमाडौंमा प्रशिक्षण दिन सुरु गरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले नेपाली कामदारका लागि प्रशिक्षण दिन थालेको हो । मंगलबारदेखि सुरु भएको तीनदिने प्रशिक्षण शिविरमा कामदारको क्षमता र कार्यदक्षता अभिबृद्धिका लागि विभिन्न तालिम दिइने छ ।

नेपालको अर्थतन्त्रमा २९ प्रतिशत योगदान रेमिट्यान्सको रहेको छ ।

उचित तालिम र प्राविधिक दक्षताको अभावका कारण खाडी मुलुक, कोरिया, मलेशियालगाएतका देशमा नेपाली कामदारहरु जोखिमपूर्ण श्रम गर्न बाध्य छन्
,

0 comments

Write Down Your Responses