''हरियो खुर्सानी भित्र लुकेको रहस्य थाहाँ पाउनुहोस्! पुरा जानकारी हेर्नु होला
हरियो खुर्सानी भित्र लुकेको रहस्य थाहाँ पाउनुहोस्!
पीरो मन पराउनेका लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन। धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन्। तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला। यसका फाइदाका बारेमा जानकारी लिनुहोस्:
१- हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ। भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ।
२-यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो।
३-हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ। जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ।
४-भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ।
५-कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन्।
६-हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
७- यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ। डन्डीफोर आउन दिँदैन।

0 comments

Write Down Your Responses