कैलालीमा कर्फ्यु तोडेर टीकापुरमा सबसदा को घरमा अब्जनी पुरा जानकारी हेर्नु होला ''
कर्फ्यु तोडेर टीकापुरमा आगजनी
भाद्र ८, २०७२- टीकापुरमा कर्फयु आदेश जारी गरिएको भएपनि करिब २०/२५ जनाको समूहले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका जनाइएको छ ।
स्थानीयका अनुसार सभाषद जनक चौधरीको घर, थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले संचालन गरेको फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी भएको छ । कर्फ्युका कारण स्थानीय बाहिर जान सक्ने अवस्था छैन् ।
आगजनीमा संलग्न समूहलाई भगाउन प्रहरलिे ८ राउण्ड हवाई फायर गरेको छ । सोमबार भएको हिंसात्मक घटनाले टीकापुर भयभित बनेको छ ।
टीकापुर अस्पतालमा घाइते भइ भर्ना भएका ४६ जना मध्ये ७ जना प्रहरीको अवस्था गम्भीर छ ।

0 comments

Write Down Your Responses