national,
video
»
''संविधान निर्माण अन्तिम बिन्दूमा’ भिडियो सहित
''संविधान निर्माण अन्तिम बिन्दूमा’ भिडियो सहित
संविधान निर्माण अन्तिम बिन्दूमा’
काठमाडौं, भदौ ५ । मस्यौदा समितिले संविधानको परिमार्जित विधेयक संविधानसभामा पठाएपछि अब संविधान निर्माण प्रक्रिया नरोकिने निश्चित जस्तै भएको छ ।
संविधानमा प्रस्तावित केही प्रावधानप्रति असन्तुष्टिहरु कायमै छन् । तर, अधिकांश जनताका भावना समेटिएको संविधान जारी हुनेमा नेताहरु ढुक्क हुन थालेका छन् । एक रिपोर्ट
0 comments
Write Down Your Responses