''यौनसम्पर्कका बेला मेरो लिंग सीधा हुँदैन। म के गरूँ ?''
यौनसम्पर्कका बेला मेरो लिंग सीधा हुँदैन। म के गरूँ ?

के गर्ने ?

गम्भीर रूपमा लिङ्ग बाङ्गो नहुँदा यौन तथा प्रजनन क्षमतामा कुनै असर पर्दैन, त्यसैले अनावश्यक रूपमा यस्तो संवेदनशील अङ्गमा विचारै नगरी त्यस्तो उपचार गर्नु बुद्धिमानी नहुन सक्छ। समस्या गम्भीर नहुँदा आफ्नो लिङ्ग सोझ्याउनेतिर लाग्नुभन्दा पहिले महिलाले कसरी यौनआनन्द पाउँछन् भन्ने कुरा बुझ्नतर्फ लाग्नु बुद्धिमानी हुन्छ। अधिकांश महिलाले भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौनसुख प्राप्त गर्छन्। तपाईंलाई थाहै होला, भगांकुर बाहिर नै हुन्छ र यसको घर्षणका लागि लिङ्ग नै चाहिन्छ भन्ने हुँदैन।   (यौन मनोबैज्ञानिक डाक्टर अरुणिमा कुँवर को सहयोग मा, साप्ताहिक बाट साभार )

0 comments

Write Down Your Responses