helth,
video
»
''घिउकुमारी को फाइदा हरू के के हुन् पुरा जानकारी हेर्नु होला ''
''घिउकुमारी को फाइदा हरू के के हुन् पुरा जानकारी हेर्नु होला ''
घिउकुमारी को फाइदा हरू के के हुन् पुरा जानकारी हेर्नु होला
घरेलु उपचारबाट सबै प्रकारका सिस्ट तथा ट्युमर निको पार्न सकिन्छ
रसियन डाक्टर साभिन्सकीले लामो अनुसन्धान पछि एलोभेरा प्रयोग गरेर तयार पारेको यो सुत्र ९घरेलु ओखती० सिस्ट तथा ट्युमर रोकथाम लगायत शरीरका लागि अति लाभदायक सावित भएको छ ।
आवश्यक सरदाम :
१. आधा लिटर शुद्ध फार्मेसी अल्कोहल
२. आधा किलो शुद्ध मह (माहुरीको चाका समेत भएको मह)
३. आधा लिटर शुद्ध रेड वाइन
४. आधा किलो सुक्कोरी
५. ३०० ग्राम शुद्ध एलोभेराको कांढा बाहेकको पात
६. एउटा जार
तयार पार्ने बिधि:
एलोभेराको पात (कांढा बाहेक) लाई एक हप्ता सम्म पानीमा नभिजाइ राखेको हुनुपर्छ । अव त्यसलाई ग्राइन्डरमा मसिनो हुनेगरि पिन्नुहोस् । यसमा चाका सहितको मह पनि मिसाएर पिन्नुहोस् । अव अरु मीश्रण पनि यसमा मिसाउनुहोस् र राम्ररी चलाउनुहोस् । मिश्रण तयार भए पछि यसलाई जारमा खन्याउनुहोस् र २ हप्ता सम्म यसलाई चिसो तथा अध्यारो ठाउँमा राखिदिनुहोस् । तर यसलाई फ्रिजमा भने राख्न हुँदैन । २ हप्ता पछि मीश्रणलाई एउटा चम्चाले चलाउनुहोस् र यसलाई कालो तथा अपारदर्शी जारमा खन्याउनुहोस् ।
प्रयोग गर्ने बिधि:
पहिलो पाँच दिन सम्म, एक चम्चाका दरले दिनको तीन पटक, खाना खानुभन्दा दुई घण्टा अगाडी ओखती सेवन गर्नुहोस् । ओखती सेवन गरेको एक घण्टा सम्म केही पनि नखानुहोस् । पाँच दिन पछि, एक चम्चाका दरले दिनको तीन पटक, खाना खानु भन्दा एक घण्टा अगाडी सेवन गर्नुहोस् ।
यो घरेलु प्रविधिले सबैजसो सिस्ट तथा ट्यूमरबाट छुटकारा दिलाउँछ। यसको प्रयोग विशेषगरि स्तन क्यान्सर तथा ब्रेस्ट सिस्ट लगायत स्वासप्रश्वासको समस्या, टिबी, रगत नली सफा पार्न, ब्रोङकाइटिस, अल्सर, बाथ, महिला संबन्धी समस्याहरु जस्तै महिनाबारीमा गडबडी, पाठे घरको समस्या, तथा अन्य क्यान्सर रोगहरुको रोकथाममा प्रयोग गर्न सकिन्छ ।
0 comments
Write Down Your Responses