मलेसियाको जोर फेरि आज अर्को घटना
फेरि आज अर्को घटना !!! मलेसियाको जोर बरु पेकेनानस को सिमनो कम्पनिमा काम गर्दै आउनु भएको पाल्प घर भएको दामोदर अधिकारी को आज आइतबार छुट्टीको दिनमा आफ्नो साथि भाइ संग मिलेर होस्टेलमा आउने क्रम मा बाटो क्रस गर्दा बिपरित तर्फबाट आएको कार ले टक्कर दिदा गम्भीर घाइते हुनु भयकोछ....!!! उहाँको सिग र स्थ्वाथ को भगवान संग प्रथना गर्दछुॐॐॐॐॐ....

0 comments

Write Down Your Responses