national,
video
»
''विनाशकारी भूकम्पको दुई महिनाः हजारौं उडें बसन्तपुरमा बेलुन ''भिडियो सहित
''विनाशकारी भूकम्पको दुई महिनाः हजारौं उडें बसन्तपुरमा बेलुन ''भिडियो सहित
विनाशकारी भूकम्पको दुई महिनाः हजारौं उडें बसन्तपुरमा बेलुन
काठमाडौं, आषाढ १२ । गत वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनमा परी ज्यान गुमाएकाहरुको आत्माशान्तिको कामना गर्दै विभिन्न कार्यक्रम भइरहेका छन् ।
भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार काठमाडौंमा ‘एक दिवंगत आत्माः एक बेलुन हातमा’ नामक कार्यक्रम गरियो । एक रिपोर्ट
0 comments
Write Down Your Responses