'''सेनाको विमान घरमाथि बज्रिँदा ३० जनाको मृत्यु (फोटोफिचर)'''
काठमाडौं, आषाढ १५ । इन्डोनेसियाको उत्तरी सुमात्रा द्धिपस्थित मेदान सहरमा सेनाको यात्रुबाहक विमान आवास क्षेत्रमा खस्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
विमान दुईओटा घर र कारमा बज्रिएपछि जलेको थियो ।
इन्डोनेसियाका सैन्य प्रवक्ता फुद बास्याले उडान भरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । (एजेन्सी)










0 comments
Write Down Your Responses