''Earthquakes Mobile Apps public, the minister did start''
Earthquakes Mobile Apps public, the minister did start
Kathmandu, May 2. Measurement of the Department of Mines and Geology National Earthquake Information Center to provide a mobile application earthquakes made public.
Meeting held in the premises of the premises Measurement Center Industry Mahesh Basnet, Nepal Quake update means "the called mobile apps are public.
/> Apsley today, yesterday, a month and a year or jhadkaharu went earthquake, earthquake information center and will be subject myagnicyudaka.
Similarly, the measurement of earthquakes sanibaraidekhi information center to provide a toll-free telephone service has started.
Toll-free telephone number to your message flow number 1618014410141 Minister added that the launch of the service are.
Toll-free numbers earthquake information center and provide the myagnicyudasambandhi.
भूकम्पसम्बन्धी मोबाइल एप्स सार्वजनिक, मन्त्रीले गरे सुरुआत
काठमाडौं, जेष्ठ २ । खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पसम्बन्धी जानकारी दिने उद्देश्यले मोबाइल एप्स सार्वजनिक गरेको छ ।
काठमाडौंको लैनचौरस्थित मापन केन्द्र परिसरमा शनिबार आयोजित कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले ‘नेपाल अर्थ क्वेक अपडेट’ नामक मोबाइल एप्स सार्वजनिक गरेका हुन् ।
/>एप्सले आज, हिजो, महिनाभर र वर्षभर गएका भूकम्पका झड्काहरु, भूकम्पको केन्द्र र म्याग्निच्यूडका विषयमा जानकारी दिनेछ ।
त्यसैगरी, मापन केन्द्रले शनिबारैदेखि भूकम्पसम्बन्धी जानकारी दिने उद्देश्यले टोल फ्रि सेवा पनि सुरु गरेको छ ।
१६१८०१४४१०१४१ नम्बरको टोल फ्रि नम्बरबाट आफ्नो सन्देश प्रवाह गरी मन्त्री बस्नेतले सेवा शुभारम्भ गरेका हुन् ।
टोल फ्रि नम्बरबाट पनि भूकम्प गएको केन्द्र र म्याग्निच्यूडसम्बन्धी जानकारी दिने व्यवस्था गरिएको छ । 
0 comments
Write Down Your Responses